​सार्वजनिक स्तन

अमेरिकी मोडल तथा टेलिभिजन कार्यक्रमकी प्रस्तोता २१ वर्षीया केन्डल जेनरले स्तन सार्वजनिक गर्न हिच्किचाउनु हुन्न भन्ने कुरो प्रमाणित गरी देखाएकी छन् । इन्स्टाग्राममा गत नोभेम्बरमा मात्र ब्रा नलाएको फोटो सार्वजनिक गरेकी उनले हालै स्तनको मुन्टोमा खाने पिजाको टुक्राले छोपेको फोटो सार्वजनिक गरेकी छन्, जुन फोटोले २० लाख ‘लाइक’ पाइसकेको छ । सो सामाजिक सञ्जालमा उनका ७ करोड ३५ लाख ‘फलोअर’ छन् ।

टिप्पणीहरू