माधव नेपालबिरुध्द केपी ओलीको मुध्दामा मीरा श्रीमानबाट सुनुवाइ

माधव नेपालबिरुध्द केपी ओलीको मुध्दामा मीरा श्रीमानबाट सुनुवाइ

अध्यादेशमार्फत एमालेबाट नेकपा एकीकृत समाजवादी जन्मिएको र निर्वाचन आयोगले त्यसलाई कानूनी मान्यता दिएकोविरुद्ध परेको मुध्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ शुरु हुन लागेको छ ।

एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगलाई समेत बिपक्षी बनाई भदौ १७ गते दायर गरेको ३ थान रीट (उत्प्रेषण 078-WO-0271,272,273)

सर्वोच्चको तेश्रो वरियताकी न्यायाधीश मीरा खड्काको २ नम्बर इजलासमा पेशी चढेको हो ।

टिप्पणीहरू