​सरी भन्ने बीस सूत्र

टेक्नोलोजीमा जापान निकै अगाडि छ । त्यसैले यहाँ बन्ने गरेका ९० प्रतिशत मोबाइल वाटरप्रुफ छन्, कारण यहाँकाले मोबाइल कहिल्यै छाड्दैनन्, यहाँसम्मकि नुहाउँदा पनि । क्षमा माग्न ‘सरी’ शब्द प्रयोग हुन्छ । संसारभरि यो शब्दको प्रयोग एउटै शैलीमा हुन्छ तर जापानीहरु २० प्रकारले ‘सरी’ बोल्ने गर्छन् । विश्वमा सबैभन्दा पाल्तु जनावर जापानमै छन् । यही कारण हो, यहाँ केटाकेटीको जनसंख्याभन्दा पाल्तु पशुको संख्या धेरै छ । 

टिप्पणीहरू