​गुप्तांगबारे अचम्मको हल्ला « Jana Aastha News Online
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022

​गुप्तांगबारे अचम्मको हल्ला

प्रकाशित मिति :  १ असार २०७४, बिहीबार १८:४६


मानव गुप्तांगलाई लिएर विश्वमा अनेक आतंक मच्चिएको उदाहरण छन् । १५ औं शताब्दीमा मध्ययुरोपमा पहिलोपटक आतंक फैलियो कि बोक्सीहरूले पुरुषको लिंग चोरेर चराचुरुंगीको गुँडमा लुकाउन थाले । सन् १४८६ मा जर्मन धर्माधिकारी हेन्रिख क्रामरले लेख नै लेखे, ‘बोक्सीहरू एकपटकमा २०–३० वटा पुरुष लिंग संकलन गर्छन् र चराको गुँडमा लुकाउँछन् । बोक्सी विद्या सफल भएपछि ती लिंग रुखमा झुन्डिन्छन् मात्र होइन, जीवित मान्छेसरह हिँडडुल गर्छन्, मानिसले जस्तै जौ, मकै खान थाल्छन् ।’ यसखालको हल्लाले एक समय त्यहाँका पुरुषमा ठूलै आतंक फैलिएको थियो तर पछि यो हल्ला आफैं सेलायो ।


प्रतिक्रिया दिनुहोस !