​बस्तुका लागि यस्तो व्यवस्था

गाई र भेडा जनावरलाई समुद्री झार ख्वाइयो भने ब्रहमाण्डको रक्षा हुने तथा अष्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटीका वैज्ञानिक जेम्स कुकले दाबी गरेका छन् । उनको भनाइअनुसार बोट विरुवालाई नास गर्ने मिथेन ग्यासको निष्कासन गाईवस्तुले डकार्दा वा पाद्दा हुन्छ । त्यसैले समुद्री झार ख्वाइयो भने डकार्ने र पाद्ने क्रम गाईवस्तुले कम गर्छ, यसबाट तात्न थालेको ब्रह्माण्ड तात्न पाउँदैन, बोटबिरुवा र वनलाई हरियाली तुल्याइराख्न सघाउँछ, गाईवस्तुको पाचन शक्ति पनि बढाउँछ । त्यसैले कुक भन्छन्, ‘गाईवस्तुलाई समुद्री झार खुवाऊँ, ब्रह्माण्डको रक्षा गरांै ।’

टिप्पणीहरू