​किशोरीहरूको अश्लील कर्म

अश्लील चलचित्र पुरुषले मात्र हेर्छन् र उनीहरूकै लागि बनाइएको हुन्छ भन्ने भनाइलाई सन् १८७४ मा चीनको राजधानी बेइजिङमा युवती लाइन लागेर ‘पिप शो’ हेर्ने गरेको तस्बिरले खण्डन गरेको छ । त्यसताका निर्मित फिल्म हेर्ने उपकरण ‘मुटोस्कोप’ मा अश्लील फोटो हेर्न चिनियाँ लाइन लाग्ने गरेको तस्बिरमा देखिन्छ । त्यस्तै, सन् १९३५ मा खिचिएको अर्को तस्बिरमा पनि ब्रिटेनको नर्थ वेल्समा युवती त्यसरी नै चियाएर हेर्ने ‘पिप शो’ मार्फत अश्लील चलचित्र हेर्दै गरेको देख्न सकिन्छ । त्यसबेला ती यन्त्रमार्फत ‘पाम बिच’, ‘हर हबिज स्विटी’, ‘किप कुल’ जस्ता चलचित्र हेर्थे । 

टिप्पणीहरू