आजदेखि स्वतः नेकपा एकीकृत समाजवादी

आजदेखि स्वतः नेकपा एकीकृत समाजवादी

मोरङको एमाले जिल्ला कमिटी आजदेखि स्वतः नेकपा एकीकृत समाजवादीमा परिणत भएको छ । तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट चन्द्रवीर राई नेतृत्वको एमाले जिल्ला कमिटी आजदेखि औपचारिक रुपमै नेकपा समाजवादीमा रुपान्तरण भएको बताइएको छ ।

आज सुन्दर हरैँचा मोरङमा भएको भेलाले कमिटीलाई माधवकुमार नेपाल नेतृत्वमा हालै दर्ता भएको नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित गर्ने निर्णय गरिएको बताइएको छ ।

टिप्पणीहरू