आज दिउँसो भृकुटीमण्डपमा एमसीसीको बिरोध गरिने

आज दिउँसो भृकुटीमण्डपमा एमसीसीको बिरोध गरिने

अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध आज काठमाडौंमा थप जानकारी दिन लागिएको छ । एमसीसी खारेज राष्ट्रिय अभियानको आयोजनामा आज दिउँसो ३ बजे रिपोर्टर्स क्लब नेपाल, भृकुटीमण्डपमा पत्रकार सम्मेलन हुने बताइएको छ ।

राष्ट्रघाती मानिएको एमसीसी सम्झौता संसदमा लैजान नदिन सरकारलाई दबाब दिने कार्यक्रम हुँदै आएको आयोजकले बताएको छ । तर पनि यसबारे सरकार संवेदनशील नदेखिएकाले थप कदम चाल्ने सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिइएको छ ।

टिप्पणीहरू