​नांगिएको शुल्क क्यान्सरलाई

उदीयमान पोर्नस्टार होप हार्पर हटमुभिज डट कमले गरेको तेस्रो पोर्नस्टार प्रतियोगितामा विजयी भएकी छन् । २६ वर्षीया होप अभिनीत अश्लील चलचित्र टेलिभिजनमार्फत हेर्ने दर्शकबाट हटमुभिज डटकमले दुई दशमलब १७ डलर शुल्क उठाउनेछ । उठेको रकम क्यान्सरपीडितको सहयोगमा खर्च गरिनेछ । होपले ४० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । 

टिप्पणीहरू