चाडको चाप कति कति,सोमबार फेरि बिदा

चाडको चाप कति कति,सोमबार फेरि बिदा

बिदै बिदाले किचिएको देशमा सरकारले आउने सोमबार फेरि सार्वजनिक बिदाको घोषणा गरेको छ ।

हिन्दू धर्मावलम्वीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरकारले भदौ १४ गते सोमबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका अनुसार भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

 

टिप्पणीहरू