प्रदेश नम्बर २ का प्रमुखविरुद्ध माइतीघरमा प्रदर्शन हुने

प्रदेश नम्बर २ का प्रमुखविरुद्ध माइतीघरमा प्रदर्शन हुने

प्रदेश नम्बर २ का प्रमुखविरुद्ध नेपालका लागि नेपाली पार्टीले भोलि दिउँसो प्रदर्शन गर्ने भएको छ । प्रमुखले पृथ्वीनारायण शाहप्रति गरेको अनादरको विरुद्ध भोलि दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गर्न लागेको बताएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले शाह वंशका पहिलो राजा पृथ्वीनारायण शाहप्रति गरेको अनादरबिरुद्ध बिरोध प्रदर्शन गर्न लागेका भनिए पनि मिश्रले गरेको अनादरबारे केही पनि खुलाइएको छैन ।

टिप्पणीहरू