एमाले केन्द्रीय कमिटीको बैठक शुरु « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

एमाले केन्द्रीय कमिटीको बैठक शुरु

प्रकाशित मिति :  १० भाद्र २०७८, बिहीबार १३:०१


एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक भर्खरै शुरु भएको हो ।

बैठकमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेललगायत झण्डै १ सय जनाको उपस्थिति रहेको बताइएको छ ।

बैठकमा पार्टी स्थायी समितिका अन्य सदस्यहरु सुवास नेम्वाङ, योगेश भट्टराई,प्रदीप ज्ञवाली,विष्णु पौडेल,रामबहादुर थापा बादल, विष्णु रिमाललगायतको उपस्थिति रहेको छ ।


प्रतिक्रिया दिनुहोस !