एमाले केन्द्रीय कमिटीको बैठक शुरु

एमाले केन्द्रीय कमिटीको बैठक शुरु

एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक भर्खरै शुरु भएको हो ।

बैठकमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेललगायत झण्डै १ सय जनाको उपस्थिति रहेको बताइएको छ ।

बैठकमा पार्टी स्थायी समितिका अन्य सदस्यहरु सुवास नेम्वाङ, योगेश भट्टराई,प्रदीप ज्ञवाली,विष्णु पौडेल,रामबहादुर थापा बादल, विष्णु रिमाललगायतको उपस्थिति रहेको छ ।

टिप्पणीहरू