भर्खर रामकुमारीले बुझिन् दल दर्ताको प्रमाणपत्र « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

भर्खर रामकुमारीले बुझिन् दल दर्ताको प्रमाणपत्र

प्रकाशित मिति :  ९ भाद्र २०७८, बुधबार २२:३९


निर्वाचन आयोगले आज नयाँ पार्टी दर्ता गरेको प्रमाणपत्र लिन नेकपा एकीकृत समाजवादीको तर्फबाट नेताहरु राजेन्द्रप्रसाद पाण्डे, डा.विजयकुमार पौडेल र नेतृ रामकुमारी झाँक्री बहादुर भवन, कान्तिपथ पुगेका छन् । राती ९ बजेको समयमा यो टोलीले पार्टी दर्ताको प्रमाणपत्र बुझेको हो ।

त्यसैगरी जनता समाजवादी पार्टी लोकतान्त्रिकको प्रमाणपत्र बुझ्न आयोगमा नेताहरु अनिल झा र डा.सुरेन्द्र झा पुगेका थिए । उनीहरुले जनता समाजवादी पार्टीपछि आफ्नो प्रमाणपत्र बुझेका हुन् । मोटामोटी रुपमा प्रमाणपत्र हात लाग्दा राती साढे ९ बजेको थियो ।


प्रतिक्रिया दिनुहोस !