बालिकालाई जबरजस्ती करणी « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

बालिकालाई जबरजस्ती करणी

प्रकाशित मिति :  ९ भाद्र २०७८, बुधबार १८:४५


रुपन्देहीको देवदह नगरपालिका ५ नयाँबस्ती बस्ने पाल्पा तानसेन नगरपालिकाका ३० वर्षीय छबिलाल चौहान मगरले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका छन् ।

उनले ती बालिकालाई सोमबार साँझ आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेका थिए । करणी गरेको खबर पाएपछि प्रहरीले उनलाई पक्रेको छ ।


प्रतिक्रिया दिनुहोस !