बालिकालाई जबरजस्ती करणी

बालिकालाई जबरजस्ती करणी

रुपन्देहीको देवदह नगरपालिका ५ नयाँबस्ती बस्ने पाल्पा तानसेन नगरपालिकाका ३० वर्षीय छबिलाल चौहान मगरले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका छन् ।

उनले ती बालिकालाई सोमबार साँझ आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेका थिए । करणी गरेको खबर पाएपछि प्रहरीले उनलाई पक्रेको छ ।

टिप्पणीहरू