सडकमा चुँडिएको बिजुलीको तारले बालक ठहरै « Jana Aastha News Online
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022

सडकमा चुँडिएको बिजुलीको तारले बालक ठहरै

प्रकाशित मिति :  ८ भाद्र २०७८, मंगलवार १८:२०


बर्दियामा सडकमा चुँडिएको बिजुलीको तारबाट एक बालकको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–२, पाताभार बस्ने अनिल थारुको ६ वर्षीय छोरा दिपेन थारुको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

घरबाट करिब ६ सय मिटर टाढाको सडकमा विद्युतको चुँडिएको तारमा छुँदा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए । त्यसपछि प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस !