चन्द्रागिरी पुगेन भीम रावलको टोली « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

चन्द्रागिरी पुगेन भीम रावलको टोली

प्रकाशित मिति :  ८ भाद्र २०७८, मंगलवार १०:२५


आज बिहान ८ बजे केबलकार खुल्नासाथ माधव नेपाल पक्षसङ्ग अन्तिम परामर्श गर्न चन्द्रागिरी पुग्ने भनिएका भीम रावलसहित हिजोसम्मका मध्यमार्गी नेताहरु वीचैमा रोकिएका छन् ।

१० बुँदेको जगमा एमाले मिलाउन साँगठानिक गृहकार्य गर्दै रहेका नेताहरु ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनको स्थायी समिति बैठकका निम्ति तयारीमा जुटिरहेको बताइन्छ । उता थोरै

सुरक्षाकर्मीसहित चन्द्रागिरी भेलामा हिजो बेलुका ७ बजेसम्म माधव खेमाका ११६ जनाको कोठा प्रवेश भएको चन्द्रागिरी हिल्सका जीएम अभिषेक शाहले बताए ।


प्रतिक्रिया दिनुहोस !