मास्क तथा फेसशिल्डसहितको गाईजात्रा (फोटो फिचर)

मास्क तथा फेसशिल्डसहितको गाईजात्रा (फोटो फिचर)

मल्लकालीन राजा प्रताप मल्लले पुत्रशोकमा परेकी रानीलाई सम्झाउन शुरु गरिएको गाइजात्रा पर्व आज देशैभर मनाईंदै छ । विशेषगरी नेवार समुदायले दिवंगत आफन्तको सम्झनामा मनाउने यो चाडमा गाई वा मानिसलाई सिँगारेर सहर, बजार वा आफ्नो क्षेत्रमा परिक्रमा गराइन्छ ।

तर कोरोना महामारीका कारण स्वास्थ्य मापदण्डको पालनासहित गाईजात्रा मनाउन गरिएको अपिलको कारण यो वर्षको गाईजात्रामा अनौठो दृश्य देखिएको छ । सिंगारिएका मानिसले मास्क तथा फेसशिल्डको प्रयोग गरेका थिए ।

 

 

टिप्पणीहरू