अकस्मात भारतीय पाहुना किन आए ?

अकस्मात भारतीय पाहुना किन आए ?

सत्तारुढ भारतीय जनता पार्टी बिजेपीका बिदेश बिभाग प्रमुख बिजय मुरलीधर चौथाइवालेको आकस्मिक नेपाल भ्रमण शुरु भएको छ । यात्राको उध्देश्य र भेटघाटका पात्रहरु नखुलाई भारतीय दूतावासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिशिष्ट कक्ष खोल्न परराष्ट्र मन्त्रालयलाई आजै बिहान पत्र लेखेको थियो । आजको पत्रअनुसार नै Z 4380128 नम्बरको राहदानी वाहक चौथाइवालेको एअर इण्डिया जहाजबाट काठमाण्डौ अवतरण भैसकेको छ ।

टिप्पणीहरू