​मन ७० सँग मस्त

थाइ पोर्न स्टा नोङ टेटले बौद्ध धर्म र ७० वर्षको बूढोसितको प्रेमले आफ्नो जीवनमा ठूलो परिवर्तन आएको बताएकी छन् । इन्स्टाग्रामका नग्न फोटो राखेर लाखौं पुरुषको मन जित्न सफल २७ वर्षीया नोङले हालै ७० वर्षीय करोडपति बूढोसँग बिहे गरी घरजम गरेकी छन् ।

बौद्धमार्गी बनेपछि केजसरिन बनेकी उनी यतिखेर अध्यात्ममा लागेकी छन् । चलचित्रमा काम गर्न छाडेर लोग्नेको सेवामा समर्पित भएकी छन् । 

टिप्पणीहरू