विप्लवका पत्रकारहरु त्रिचन्द्रमा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफू निकट पत्रकारहरुलाई प्रशिक्षण दिएको छ । सो पार्टीको भातृ संगठन जनपत्रकार संगठनको आयोजनामा त्रिचन्द्र कलेजमा आज भेला तथा प्रशिक्षण कार्यक्रम भएको हो ।

प्रशिक्षणमा संगठनका संयोजक शेरबहादुर विश्वकर्माको नेतृत्वमा झन्डै ३० जनाको सहभागिता रहेको बताइएको छ ।

टिप्पणीहरू