​सम्पत्ति नै श्रीमती

पाकिस्तानको क्वेटा निवासी ७० वर्षीय ट्रक ड्राइभर अब्दुल मजिद मेन्गलले जीवनमा ६ वटीसँग बिहे गरे र कुल ५४ सन्तानको पिता बन्ने शौभाग्य प्राप्त गरे । १८ वर्षको उमेरमा पहिलो बिहे गरेका उनी यौनका भोका थिए । त्यसैले बिहे गर्दै बच्चा जन्माउँदै गए ।

ड्राइभर पेशाका मेन्गलको आर्थिक अवस्था भने दयनीय थियो । त्यसैले पत्नी र छोराछोरीलाई यथेष्ट भोजन ख्वाउन सकेनन् । नतिजा भोक र औषधोपचारको अभावमा दुई पत्नी र १२ छोराछोरी अकाल मरे । तर, हार मानेनन् । फेरि दुईवटी पत्नी भिœयाए । अहिले उनका २० छोरा र २० छोरी जीवित छन् । कान्छी छोरी दुई वर्षकी भइन् । 

टिप्पणीहरू