नेपाली काँग्रेसको रक्तदान, सहभागी हुन आह्वान

नेपाली काँग्रेसको रक्तदान, सहभागी हुन आह्वान

नेपाली काँग्रेस धादिङ–काठमाण्डौं सम्पर्क समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आज काठमाडौं स्वयम्भूस्थित स्टार ब्याङ्क्वेटमा समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

बिहान ९ बजेबाट आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाको प्रमुख आतिथ्यमा भएको हो । आज दिनभर हुने रक्तदान कार्यक्रममा सहभागी हुन समितिले इच्छुक सबैलाई अनुुरोध गरेको छ ।

टिप्पणीहरू