ज्याद्रो जोडी

विवाहेत्तर सम्बन्ध जोडेको भन्दै केन्याको एक जोडीलाई मैथुनरत अवस्थामै नगर परिक्रमा गराइएको छ । जोडी दुवै विवाहित थिए तर पतिपत्नी थिएनन् । नैरोबीस्थित एक्स्प्लोर इन होटलमा गई शारीरिक सम्बन्ध जोडे तर मैथुन सकेपछि पनि अलग्गिन सकेनन् । मद्दतका लागि आएका होटलका कर्मचारीले पनि दुवैलाई छुटाउन सकेनन् । बरु नाजायज सम्बन्ध राखेको भन्दै त्यसै अवस्थामा दुवैलाई शहर घुमाए । पछि बल्ल अस्पताल लगियो । चिकित्सकका अनुसार महिला योनीको मांशपेशी अनायास फुल्ने समस्याबाट पीडित थिइन् । सम्भोगरत अवस्थामा मांसपेशी फुलेपछि पुरुष लिंग भित्रै अड्किएको थियो ।

टिप्पणीहरू