राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरु माइतीघरमा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरु माइतीघरमा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतका प्राविधिकहरु आन्दोलनको नयाँ स्वरुप तयार गर्न माइतीघरमा जम्मा भएका छन् ।

प्राविधिकहरुसँग थप छलफल गर्न आवश्यक रहेकाले आगामी दिनमा चालिने नयाँ कदम र रणनीतिबारे अघि बढ्न माइतीघरमा भेला भएको बताइएको छ ।

प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष अबिनास अमरलगायत ४० जनाको उपस्थितिमा छलफल अघि बढाएको बताइएको छ ।

टिप्पणीहरू