राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरु माइतीघरमा « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरु माइतीघरमा

प्रकाशित मिति :  १ भाद्र २०७८, मंगलवार १६:३०


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतका प्राविधिकहरु आन्दोलनको नयाँ स्वरुप तयार गर्न माइतीघरमा जम्मा भएका छन् ।

प्राविधिकहरुसँग थप छलफल गर्न आवश्यक रहेकाले आगामी दिनमा चालिने नयाँ कदम र रणनीतिबारे अघि बढ्न माइतीघरमा भेला भएको बताइएको छ ।

प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष अबिनास अमरलगायत ४० जनाको उपस्थितिमा छलफल अघि बढाएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !