एमाले बैठक सुरु

एमाले बैठक सुरु

एमाले स्थायी समितिको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पौने १२ बजेदेखि बसेको हो ।

बैठकमा महासचिव ईश्वर पोखरेल लगायत स्थायी समित सदस्यहरु सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा तथा पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङलगायत एक दर्जनभन्दा बढीको उपस्थिति रहेको बताइन्छ ।

टिप्पणीहरू