सनसनीपूर्ण सजायँ

नियम तोड्ने छात्रछात्रालाई दण्ड सजाय दिने स्कुलको आ–आफ्नो शैली हुन्छ । गत वर्ष युरोपको एउटा स्कुलमा सजायस्वरुप स–साना छात्रछात्रालाई गेडागुडी छरिराखेको भुइँमा घुँडाको बलमा हिँड्न लगाइएको थिया, जुन पछि निकै आलोचित बन्यो ।

यतिखेर जापानको एउटा स्कुलमा त्यस्तै अनौठो सजाय दिइएको छ । इन्टरनेटमा भाइरल बनेको फोटोमा किशोरी छात्रालाई स्कुलको कक्षामा लगाइराखेको पेन्टी तल झारेर घण्टौं उभिन लगाइएको छ । स्कुलको नाउँ उल्लेख नगरी सम्प्रेषित समाचारमा गृहकार्य नगरेपछि त्यस्तो सजाय दिइएको उल्लेख छ ।

टिप्पणीहरू