गजब गर्छन् मान्छेहरू

अमेरिकाको फिलाडेल्फियामा सम्पन्न नवौं हस्तमैथुन प्रतियोगिता जापानी युवक मासानोबु सातोले जितेका छन् । यौन तथा साँस्कृतिक केन्द्रमा आयोजित उक्त प्रतियोगितामा सातोले लगातार नौ घण्टा ५८ मिनेट हस्तमैथुन गरेर नयाँ रेकर्ड राखेका हुन् ।

अघिल्लो प्रतियोगितामा उनैले ९ घण्टा ३३ मिनेट हस्तमैथुन गरेका थिए । हप्तामा दुईपटक पौडी खेलेर र हस्तमैथुनको साधन ‘तेन्गा’ मार्फत अभ्यास गर्ने गरेको उनको भनाइ छ । यस्ता प्रतियोगिता डेनमार्कको कोपनहेगन, बेलायतको लण्डन र अमेरिकाको पोर्टल्याण्ड तथा सान फ्रान्सिस्कोमा सम्पन्न भइसकेको छ ।

टिप्पणीहरू