बंगलादेशी दूतावासमा हिन्दूवादीहरुको ज्ञापनपत्र « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

बंगलादेशी दूतावासमा हिन्दूवादीहरुको ज्ञापनपत्र

प्रकाशित मिति :  ३१ श्रावण २०७८, आईतवार १४:३०


बंगलादेशमा हिन्दूहरुको मठ मन्दिर तोडफोड गरिएको भन्दै हिन्दूवादीहरुले काठमाडौंस्थित बंगलादेशको राजदूतावासमा विरोध जनाएका छन् ।

सनातनधर्म महासंघ नेपालका प्रवक्ता राजन अधिकारीको नेतृत्वमा गएको टोलीले दूतावास पुगेर विरोध जनाएको हो । टोली राजदूतका निजी सचिवलाई ज्ञापनपत्र बुझाएपछि फर्केको थियो ।


प्रतिक्रिया दिनुहोस !