बंगलादेशी दूतावासमा हिन्दूवादीहरुको ज्ञापनपत्र

बंगलादेशी दूतावासमा हिन्दूवादीहरुको ज्ञापनपत्र

बंगलादेशमा हिन्दूहरुको मठ मन्दिर तोडफोड गरिएको भन्दै हिन्दूवादीहरुले काठमाडौंस्थित बंगलादेशको राजदूतावासमा विरोध जनाएका छन् ।

सनातनधर्म महासंघ नेपालका प्रवक्ता राजन अधिकारीको नेतृत्वमा गएको टोलीले दूतावास पुगेर विरोध जनाएको हो । टोली राजदूतका निजी सचिवलाई ज्ञापनपत्र बुझाएपछि फर्केको थियो ।

टिप्पणीहरू