आज माओवादी केन्द्र दुईतिर

आज माओवादी केन्द्र दुईतिर

नेकपा माओवादी केन्द्रले आज स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटी बैठक बिहान ८ बजेदेखि पार्टी मुख्यालय पेरिसडाँडामा बसेको छ ।

केन्द्रीय कमिटी बैठक बिहान ११ बजे बोलाइएको छ । केन्द्रीय कमिटी बैठक बत्तिसपुतलिस्थित अनुपम फुडल्याण्डमा बोलाइएको छ ।

टिप्पणीहरू