आज माओवादी केन्द्र दुईतिर « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

आज माओवादी केन्द्र दुईतिर

प्रकाशित मिति :  ३१ श्रावण २०७८, आईतवार १०:४८


नेकपा माओवादी केन्द्रले आज स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटी बैठक बिहान ८ बजेदेखि पार्टी मुख्यालय पेरिसडाँडामा बसेको छ ।

केन्द्रीय कमिटी बैठक बिहान ११ बजे बोलाइएको छ । केन्द्रीय कमिटी बैठक बत्तिसपुतलिस्थित अनुपम फुडल्याण्डमा बोलाइएको छ ।


प्रतिक्रिया दिनुहोस !