१६ नम्बर वडाको पनि नयाँ भवन

१६ नम्बर वडाको पनि नयाँ भवन

काठमाडौं महानगरपालिका १६ नम्बर वडाको नयाँ वडा कार्यालय भवन बन्ने भएको छ । नयाँ वडा कार्यालय भवनको आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको हो ।

बालाजु विष्णुमती पुल नजिकैको चमतीमा आज आयोजित एक कार्यक्रमबीच शाक्यले शिलान्यास गर्नुभएको हो ।

सो अवसरमा काठमाडौं महनगरकी उपमेयर हरिप्रभा खडका, वडाध्यक्ष मुकुन्द रिजाललगायत एक सय जनाभन्दा बढीको उपस्थिति थियो ।

टिप्पणीहरू