आज कोरोनाको कारण ३९ सय जना संक्रमित, २७ को मृत्यु

आज कोरोनाको कारण ३९ सय जना संक्रमित, २७ को मृत्यु

आज मुलुकभर ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट आज २७ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ७ सय ८ जनामा पीसीआर तथा ६ हजार ८ सय ७४ एन्टिजेन गरी १८ हजार ५ सय ८२ जनामा परीक्षण गरिएको थियो ।

त्यसैगरी आज २ हजार १ सय १८ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । हाल मुलुकभर ३८ हजार ७ सय ९८ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू