कीर्तिपुर एमालेले बोलायो नगर कमिटीको बैठक « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

कीर्तिपुर एमालेले बोलायो नगर कमिटीको बैठक

प्रकाशित मिति :  २८ श्रावण २०७८, बिहीबार २०:३०


वडा तहसम्मै सदस्यता नवीकरणलगायतका संगठनिक गतिविधि शुरु गरेको भनेको नेकपा एमालेको संस्थापन पक्षले कीर्तिपुर नगर कमिटीको बैठक बोलाएको छ । बैठक भोलि अपरान्ह ४ बजे कीर्तिपुर–९, स्थित नगाउँ सामुदायिक भवनमा बस्ने बताइएको छ ।

बैठकमा नगर कमिटी सदस्यहरु तथा सबै वडा कमिटीका अध्यक्षहरुलाई बोलाइएको छ । एमाले कीर्तिपुरले जनताको बहुदलीय जनवादको सिद्धान्त बोकेर संगठन विस्तारमा जुटेको बताउने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !