कीर्तिपुर एमालेले बोलायो नगर कमिटीको बैठक

कीर्तिपुर एमालेले बोलायो नगर कमिटीको बैठक

वडा तहसम्मै सदस्यता नवीकरणलगायतका संगठनिक गतिविधि शुरु गरेको भनेको नेकपा एमालेको संस्थापन पक्षले कीर्तिपुर नगर कमिटीको बैठक बोलाएको छ । बैठक भोलि अपरान्ह ४ बजे कीर्तिपुर–९, स्थित नगाउँ सामुदायिक भवनमा बस्ने बताइएको छ ।

बैठकमा नगर कमिटी सदस्यहरु तथा सबै वडा कमिटीका अध्यक्षहरुलाई बोलाइएको छ । एमाले कीर्तिपुरले जनताको बहुदलीय जनवादको सिद्धान्त बोकेर संगठन विस्तारमा जुटेको बताउने गरेको छ ।

टिप्पणीहरू