जाते जाते हटाइए मेसु

जाते जाते हटाइए मेसु

-ऋषि भट्टराई

लुम्बिनी प्रदेश मन्त्रिपरिषद वैठकले मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको दिन बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले हठात ढंगले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र खनाललाई हटाएर रेडियोलोजिस्ट प्रमुखको जिम्मवारी दिने निर्णय गरेको छ ।

विगतमा दुई पटक सम्म एमाले निकट भएकै कारण लुम्बिनी प्रादेशिक अस्पतालको मेसूको नियुक्ति पाएका खनाल लाई लुम्बिनी प्रदेश सरकार ढलेकै दिन खनालको यो किसिमको बहिर्गमनले बुटवलका एमालेले आश्चर्य मानेका छन् ।

टिप्पणीहरू