​जिउँदो माछा पेटमा « Jana Aastha News Online
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022

​जिउँदो माछा पेटमा

प्रकाशित मिति :  १८ चैत्र २०७३, शुक्रबार ११:३५


एकजना ४५ वर्षीय चिनियाँ युवक पेट दुखेपछि ग्वाङझाउको जिनान युनिभर्सिटी अस्पताल पुगे । चिकित्सकले पेटमा दुईवटा जिउँदो माछा फेला पारे । चिनियाँले मदिरामा लठ्ठिएको बेला दुईवटा ससाना माछा गुदद्वारबाट भित्र छिराएको स्वीकारे । माछा आन्द्रामा चल्मलाउँदै पेटसम्म पुगिसकेको चिकित्सकले बताए । तत्कालै शल्यक्रिया गरी माछा झिके । माझाले आन्द्राको दुई ठाउँमा प्वाल पारिसकेको रहेछ ।


प्रतिक्रिया दिनुहोस !