मन्त्रालयका सचिवहरु हेरफेरमा परे,गृहमा पाण्डे
प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १८:२४

भर्खरै सम्पन्न क्याबिनेट बैठकले केही मन्त्रालयको सचिव हेरफेर गरेको छ ।
यसक्रममा गृहसचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री कार्यालयमा तानेर त्यहाँ टिएन पाण्डेलाई लगिएको छ ।