मन्त्रालयका सचिवहरु हेरफेरमा परे,गृहमा पाण्डे « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

मन्त्रालयका सचिवहरु हेरफेरमा परे,गृहमा पाण्डे

प्रकाशित मिति :  २५ श्रावण २०७८, सोमबार १८:२४


भर्खरै सम्पन्न क्याबिनेट बैठकले केही मन्त्रालयको सचिव हेरफेर गरेको छ ।

यसक्रममा गृहसचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री कार्यालयमा तानेर त्यहाँ टिएन पाण्डेलाई लगिएको छ ।


प्रतिक्रिया दिनुहोस !