प्रभु बैंकको हकप्रद शेयर बिक्री प्रवन्धकमा एनसिएम नियुक्त « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

प्रभु बैंकको हकप्रद शेयर बिक्री प्रवन्धकमा एनसिएम नियुक्त

प्रकाशित मिति :  ११ चैत्र २०७३, शुक्रबार ०८:४४


प्रभु बैंकले हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बैंकले १० कित्ता बराबर ४ कित्ता अनुपातको शेयर निष्काशन गर्न लागेको हो ।

हाल प्रभुको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ । 


प्रतिक्रिया दिनुहोस !