​हिमालयन बैंक लिमिटेडको हकप्रद साधारण सेयर लिलामी « Jana Aastha News Online
Logo
१५ मंसिर २०७८, बुधबार
|  Wed Dec 1 2021

​हिमालयन बैंक लिमिटेडको हकप्रद साधारण सेयर लिलामी

प्रकाशित मिति :  ११ चैत्र २०७३, शुक्रबार ०८:३७


हिमालयन बैंक लिमिटेडले हकप्रदमा नबिकेको एक लाख ४५ हजार ५ सय ८० कित्ता साधारण सेयर लिलामीमा राखको छ । हाल हिमालयनको सेयर बजारमा ९६० रुपैयाँको हाराहारीमा किनबेच भईरहेको छ । ईच्छुक लगानीकर्ताले चैत्र १६ गतेसम्ममा आवेदन गर्न सक्ने ।


प्रतिक्रिया दिनुहोस !