​हिमालयन बैंक लिमिटेडको हकप्रद साधारण सेयर लिलामी

हिमालयन बैंक लिमिटेडले हकप्रदमा नबिकेको एक लाख ४५ हजार ५ सय ८० कित्ता साधारण सेयर लिलामीमा राखको छ । हाल हिमालयनको सेयर बजारमा ९६० रुपैयाँको हाराहारीमा किनबेच भईरहेको छ । ईच्छुक लगानीकर्ताले चैत्र १६ गतेसम्ममा आवेदन गर्न सक्ने ।

टिप्पणीहरू