आज विश्व मूलवासी दिवस,कसरी मनाइँदै ?

आज विश्व मूलवासी दिवस,कसरी मनाइँदै ?

आज २७ औं विश्व मूलवासी दिवस नेपालमा पनि मनाइएको छ । सो अवसरमा मंगोल नेशनल अर्गनाइजेसनले आज विशेष कार्यक्रमको आयोजना गरेको हो ।

बिहान काठमाडौंमा आयोजित कार्यक्रममा मूलवासी मंगोलहरुको आवाज भन्दै विभेदरहित समाज, सम्पूर्ण अहिन्दू मूलवासी मंगोलहरुको एकता, देश विकास, रोजगार र शान्तिको आवश्यकताको निम्ति मूलवासी मंगोलहरुको सरकार बनाउनु पर्ने प्रतिबद्धता मूल नारा अघि सारिएको छ ।

टिप्पणीहरू