आज विश्व मूलवासी दिवस,कसरी मनाइँदै ? « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

आज विश्व मूलवासी दिवस,कसरी मनाइँदै ?

प्रकाशित मिति :  २५ श्रावण २०७८, सोमबार १५:१५


आज २७ औं विश्व मूलवासी दिवस नेपालमा पनि मनाइएको छ । सो अवसरमा मंगोल नेशनल अर्गनाइजेसनले आज विशेष कार्यक्रमको आयोजना गरेको हो ।

बिहान काठमाडौंमा आयोजित कार्यक्रममा मूलवासी मंगोलहरुको आवाज भन्दै विभेदरहित समाज, सम्पूर्ण अहिन्दू मूलवासी मंगोलहरुको एकता, देश विकास, रोजगार र शान्तिको आवश्यकताको निम्ति मूलवासी मंगोलहरुको सरकार बनाउनु पर्ने प्रतिबद्धता मूल नारा अघि सारिएको छ ।


प्रतिक्रिया दिनुहोस !