​ग्लोबल आइएमई बैंकबाट इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क

नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभागसंगको सहकार्यमा ग्लोबल आइएमई बैंकले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ९४ शाखाहरुबाट इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन सेवा शुरु गरेको छ ।

बैंकले  '८ औँ  इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क' नाम दिएर आफ्ना सम्पूर्ण शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाइएको हो । बैंकले चैत्र ९ देखि १८ सम्म इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन गर्ने छ ।

टिप्पणीहरू