​ग्लोबल आइएमई बैंकबाट इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क « Jana Aastha News Online
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022

​ग्लोबल आइएमई बैंकबाट इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क

प्रकाशित मिति :  १० चैत्र २०७३, बिहीबार ०२:१६


नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभागसंगको सहकार्यमा ग्लोबल आइएमई बैंकले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ९४ शाखाहरुबाट इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन सेवा शुरु गरेको छ ।

बैंकले  '८ औँ  इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क' नाम दिएर आफ्ना सम्पूर्ण शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाइएको हो । बैंकले चैत्र ९ देखि १८ सम्म इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन गर्ने छ ।


प्रतिक्रिया दिनुहोस !