कोरोनाको कहरवीच बिदेशी कूटनीतिज्ञको आतेजाते « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

कोरोनाको कहरवीच बिदेशी कूटनीतिज्ञको आतेजाते

प्रकाशित मिति :  २५ श्रावण २०७८, सोमबार ११:३०


कोरोनाको महामारीबीच बेलायती कूटनीतिक पासपोर्ट बोकेका तीन जना हिजो काठमाडौं ओर्लिएका छन् भने श्री लँका,भारतका कूटनीतिक कर्मचारीसहित पाकिस्तानी राजदूत पनि पाँच महिने तालिमको लागि स्वदेश फर्किएका छन् ।

हिजै मात्र काठमाडौंमा बेलायती कूटनीतिक राहदानी बोकेका तीन जना आएका हुन् । बेलायती दूतावासका कर्मचारी र तिनका परिवार भनिएका जास्पेर एमिल जेइट्लिन,रोसा एस्मी जेइट्लिन र नाओमी रोसा हेवुड काठमाडौं आएका हुन् ।

उनीहरु कतार एअरवेजको क्युआर ६४८ को उडानबाट हिजो दोहा हुँदै काठमाडौं ओर्लिएको अध्यागमन श्रोताले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !