चन्दको नियुक्ति बदर !!!
प्रकाशित मिति : ८ चैत्र २०७३, मंगलवार ११:३६
प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्चबाट निस्केर प्रधानमन्त्री भेट्न जानुभो, फर्केर आउनासाथ आदेश जारी-जयबहादुर चन्दको नियुक्ति बदर । नवराज सिल्वाललाई आइजिपी दिन परमादेश सुनाइयो ।