नेता योगेश भट्टराईकी आमाको निधन

नेता योगेश भट्टराईकी आमाको निधन

नेकपा (एमाले) का सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईकी आमाको निधन भएको छ । उहाँकी ९५ वर्षीया आमा महेन्द्रादेवी भट्टराईको आज अपरान्ह निधन भएको हो ।

उहाँ नेकपा (एमाले) ताप्लेजुङ जिल्ला कमिटी उपाध्यक्ष मातृका भट्टराईकी आमा र नर्सिङ्ग काउन्सिलका रजिस्ट्रार विन्दा भट्टराईकी सासुआमा हुनुहुन्छ ।

टिप्पणीहरू