१० कक्षाको रिजल्ट आयो,१२ को परीक्षा रोकियो

१० कक्षाको रिजल्ट आयो,१२ को परीक्षा रोकियो

बढ्दो कोरोना संक्रमणका कारण कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १५ दिन अगाडि सूचना दिएर अर्को मिति तोक्ने जानकारी दिँदै परीक्षा स्थगित गरेको हो ।

साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा कोरोना संक्रमण बढ्दै गएका कारण स्थगित गरिएको हो । हिजो मात्रै स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

१२ को परीक्षा स्थगित भए पनि एसईईको भने नतिजा सार्वजनिक भएको छ । भर्खरै बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

नतिजा केहीबेरमा यहाबाट हेर्न सकिन्छ :

www.see.gov.np

www.neb.gov.np

www.theconnectplus.com

www.see.edusanjal.com

www.see.ntc.net.np

www.ekantipur.com

टिप्पणीहरू