कर्णेललाई अन्ततः कारबाही

सेनाको २७ औं क्याडेट ब्याचका अधिकृतहरू फास्टट्र्याकको नियमले सबैभन्दा पीडित छन् । त्यही ब्याचका आर्यघाटेमध्ये ३७ वर्षको उमेरसम्म स्टाफ कलेज दिएर पास भएका महासेनानी  इन्द्र  रायमाझी चतुर अधिकृत हुन् । शान्ति सेनाको निम्ति  लेबनानमा कमाण्ड गर्दा रक्सी र टिभी बाँडेर राम्रै घोटाला गरी चोखिएका निज जोमसोम शिक्षालयको विभिन्न निर्माणमा चलखेल गरे पनि अन्तमा कोर्टमार्शलको शिकार हुन लागेका छन् ।

टिप्पणीहरू