श्रीमतीको हत्या गर्न कसरी सकेको होला ! « Jana Aastha News Online
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022

श्रीमतीको हत्या गर्न कसरी सकेको होला !

प्रकाशित मिति :  २० श्रावण २०७८, बुधबार १३:१५


श्रीमतीको हत्या अभियोग लागेका रामेश्वर गोतामेलाई प्रहरीले समातेको छ । हिजो राती मात्र श्रीमतीको हत्या गरेको अभियोग लागेका रामेश्वर गोतामेलाई आज बिहान बालाजु प्रहरी वृत्तको टोलीले पक्राउ गरेको हो ।

गोतामले आफ्नी श्रीमती बबिता राईको हत्या गरेका थिए । नुवाकोट तादी गाउँपालिका २ सातबिसे स्थायी ठेगाना भएका ३३ वर्षीय गोताम काठमाडौं महानगरपालिका १६ चौमतीमा डेरामा बस्दै आएका थिए ।

उनले मंगलबार रातीमात्र पत्नी बबिता राईको हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस !