मनिषाको बिरालोद्वारा प्रेमिका खोज्दै घर परित्याग « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

मनिषाको बिरालोद्वारा प्रेमिका खोज्दै घर परित्याग

प्रकाशित मिति :  १७ श्रावण २०७८, आईतवार १०:१५


अभिनेत्री मनिषा कोइरालाको भाले बिरालोले पोथी खोज्दै घर छाडेको छ । आज बिहान सामाजिक सञ्जालमा बिरालोको फोटोसहित कोइरालाले ओरेओ कोइराला तीन रातदेखि घरबाट हराएको लेखेकी छन् ।

बिरालो हराउनुको मुख्य कारण अनुमान गर्दै मनिषाले लेखेकी छन्, ‘सम्भवतः उसले साथी (पोथी) खोज्दै हिँडेको होला ।’ बिरालो छिट्टै घर फर्किनेमा उनी विश्वस्त देखिएकी छन् ।

बिरालोको फोटोसहित प्रकाशित विवरणमा उनले कसैले देखेमा खबर गरिदिनसमेत अनुरोध गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस !