जनयुध्दसँग दुवै हिसावले जोडिएका देउवा र प्रचण्डलाई जनयुध्द दिवसकै अवसरमा पहिलो झट्का:

नेपाल प्रहरीको आइजीपीमा जयबहादुर चन्दको बढुवासम्बन्धी बिहानको क्याबिनेट निर्णयलाई यथास्थितिमा राख्दै १३ जना उम्मेदवार सबैको कार्य सम्पादन फाराम झिकाउने अन्तरिम आदेश प्रधान न्यायाधीश सुशीला कार्कीको इजलासबाट जारी-'नियुक्ति नदिनु,पदबहाली नगर्नु ।'

अर्को ठूलो संकट: बहालवाला प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल भोलिदेखि घर जाने,नयाँ आइजीको नियुक्ति रोकिने । कार्यवाहकको रुपमा ६५ हजारको फ़ौज कसले चलाउने ?

 

टिप्पणीहरू