नेपाल र भारतका सेना प्रमुखबीच फोनमा हाए हेल्लो

नेपाल र भारतका सेना प्रमुखबीच फोनमा हाए हेल्लो

नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेबीच टेलिफोन वार्ता भएको छ ।

भारतीय सेनाले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत् जानकारी गराउँदै दुवै सेना प्रमुखबीच द्विपक्षीय रक्षा मामिलामा थप सहकार्यबारे हिजो छलफल भएको जनाएको छ ।

नेपाल र भारतका सेना प्रमुख एक अर्को देशका मानार्थ सेना प्रमुख रहने प्रचलन छ ।

टिप्पणीहरू