भाग्ने युवतीको भनाइ

इस्लामिक संगठन आइएसआइएसको नारकीय जीवनबाट भाग्न सफल २३ वर्षीया इराकी युवती नादिया मुरादले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ७ वटा  मुस्लिम मुलुकका नागरिकलाई अमेरिका प्रवेश गर्न नदिने निर्णयको भत्सर्ना गरेकी छन् । उनको भनाइ थियो, ‘यो निर्णयले आइएसआइएसलाई बलियो बनाउनेछ ।’ सन् २०१४ को अगस्टमा आइएसआइएसद्वारा अपहरित भएर पटक­पटक बलात्कृत बनेकी नादिया दुई महिनामै भाग्न सफल भएकी थिइन् ।

टिप्पणीहरू