जिल्ला जिल्लाको भेला गराउँदै माधव नेपाल

जिल्ला जिल्लाको भेला गराउँदै माधव नेपाल

सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा अगुवा कार्यकर्ता भेटघाटको कार्यक्रम राखेको छ ।

मित्रपार्कस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल हुनुहुन्छ ।

आज बिहान आयोजित कार्यक्रममा झण्डै ५० जना अगुवा कार्यकर्ताको सहभागिता थियो । यही जिल्लाका माननीय गणेश पहाडी माधव खेमा खाडेर ओली क्याम्पमा गई १३ दिने सामान्य प्रशासन मन्त्री भएका थिए ।

पछिल्ला दिनमा एमालेको माधव समूह जनवर्गीय संगठनहरुको कार्यक्रम र संगठन विस्तारमा व्यस्तता देखिएको छ ।

टिप्पणीहरू